Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया

धुवाँकोटमा गोरु जुधाई तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

१२४३ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २, बुधबार (१ साल अघि)
धुवाँकोटमा गोरु जुधाई तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

धादिङ,२ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा माघे संक्रान्तिको अवसरमा गोरु जुधाई,कृषि तथा हस्तकला प्रर्दशनी र सांस्कृति कार्यक्रम सम्न्न भएको छ । संस्कृति संरक्षण तथा प्रर्यटन प्रबद्र्धन केन्द्रको आयोजना,भंगेरी युवा क्लबको सहआयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । हाम्रो संस्कृति हाम्रो पहिचान आन्तरिक पर्यटन प्रवद्धन धुवाँकोटको अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ९ हल गोरु जुधाइएको थियो।संस्कृति संरक्षण तथा प्रर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा एमालेका नेता डा.रामकुमार अधिकारी,प्रमुख जिल्ला अधिकारी सुमन धिमिरे,नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला क्षेत्रीय सभापति राकेश धमला नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइराला, वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडी,नीलकण्ठ नगरपालिकाका पूर्व उपप्रमुख मनराज भण्डारी लगायत को विशेष आतिथ्यता रहेको थियो। प्रतियोगितामा थम नारायण श्रेष्ठको गोरुले समूह क बाट विजयी भएको थियो।

त्यस्तैगरी समूह क मा विष्णु कार्कीको गोरु उपविजेता बनेको थियो।प्रकाश वस्तीको गोरु उपविजेता बन्न सफल भएको थियो।गोरु जुधाई प्रतियोगितामा प्रेमप्रसाद लामिछानेको गोरु विजयी भएको थियो भने सुजन अधिकारी र सन्तोष घिमिरेको गोरु बराबरी भएको थियो।प्रतियोगितामा विजयी गोरु धनीलाई नगद रु १३ हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी उपविजेता विष्णु कार्की र प्रकाश वस्ती गोरुधनी कृषकहरुलाई रु १० १० हजार नगदद्वारा पुरस्कृत गरिएको थियो।ही कार्यक्रममा समूह खबाट खड्गबहादुर मगर नरबहादुर कार्की हिरालाल श्रेष्ठको गोरु विजयी भएको थियो। समूह ख बाट विजयी हुनुहुने गोरुधनी कृषकहरूलाई नगद १०— १० हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। समूह ख मा कुमार कार्की र हेमप्रसाद घिमिरेको गोरु बराबर भएको थियो। बराबरीमा रहन भएका गोरु धनी कृषकहरुलाई नगद रु ९र९ हजार द्वारा सम्मान गरिएको थियो।

त्यसैगरी समूह गबाट हिरण्यप्रसाद सापकोटाको गोरु प्रथम भएको थियो। बाट प्रथम हुने कृषक हिरण्यप्रसाद सापकोटा लाई रु ८हजार नगदद्वारा सम्मान गरिएको थियो समूह ग मा कृष्णप्रसाद वस्ती र कुमार कार्कीको गोरु हारजित हुन नसकी बराबरीमा रहेको थियो बराबरीमा रहनुहुने कृष्ण प्रसाद वस्ती र कुमार कार्कीको गोरु तथा गोरु धनी कृषकहरुलाई नगद रु ७ हजार रुपैयाँ द्वारा सम्मान गरिएको थियो। गोरु जुधाई कृर्षि तथा हस्तकला प्रर्दशनी र साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक गायिकाहरू कृष क्षेत्री, जुना एसडी, खुस्बु सुनार लगायतका चर्चित कलाकारहरूले आ आफ्रनो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कृषकहरूले उत्पादन गरेको स्थानीय कृषि उत्पादन तथा हस्तकलाको प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रम स्थलमा नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • समाचार
    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0