नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,१७ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे फ्याक्सेमा यसबर्ष पनि माघ १ गते १० औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रम हुने भएको छ । चमेरे गुफा संरक्षण समाजको आयोजनामा यस बर्ष पनि राष्ट्रिय कलाकारका साथै गोरु जुधाई प्रतियोगिताको आयोजना गरीएको चमेरे गुफा संरक्षण समाजका सचिव क्षितिज श्रेष्ठले जानकारी दिनुभयो ।
गोरु जुधाई प्रतियोगिताको लागि गोरु दर्ता गर्ने समय पनि निर्धारण गरीएको छ । पुस २० गते मध्यान्ह १२ बजे स्कुल डाँडामा आ–आफ्नो गोरु दर्ता गराउन सचिव श्रेष्ठले आग्रह गर्नुभएको छ । दर्ता शुल्क १ हजार मात्र रहेको र एक दिन मात्र दर्ताको लागि समय छु्ट्याइएको चमेरे गुुफा संरक्षण समाजका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । माघ १ गते माघे संक्रान्तिको दिन हास्यव्यंग्य कलाकार पवन खतिवडा(क्याकुरी)को टिम र नवराज काप्री(भाले)को टिमको प्रस्तुती रहने छ । दशौं गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रमको अवलोकनको लागी आयोजकले सबैलाई आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |