Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि स्याङ्जाका चन्द्र गुरूङलाई

नीलकण्ठ एफ.एम ३४४९ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १५, सोमबार (१ साल अघि)
गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि स्याङ्जाका चन्द्र गुरूङलाई

धादिङ, १५ पुष ।
नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को उपाधि स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ । देश तथा विदेशबाट प्राप्त ३४२ प्रतिस्पर्धी फोटोलाई पछि पार्दै उनले यो टाइटल जित्नुभएको हो ।

प्रतियोगितामा चितवनकी अङ्किता गुरूङले ‘फस्ट रनरअप’, लमजुङका अनिल गुरूङले ‘सेकेन्ड रनरअप’, र धादिङकी प्रतिभा गुरूङले ‘थर्ड रनरअप’ को स्थान हासिल गर्नुभएको छ ।

सो प्रतियोगिताको आयोजक नेपाल तमु (गुरूङ) विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष तथा संयोजक रेखबहादुर गुरूङका अनुसार, फेसबुकमा प्राप्त ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र गुरूङ पोसाकको उत्कृष्ट प्रस्तुतिको आधारमा विजेता घोषणा गरिएको हो।

“गुरूङ समुदायको कला, संस्कृति, र वेशभूषा जोगाउन र प्रवद्र्धन गर्न यो प्रतियोगिताले ठूलो योगदान पु¥याएको छ। यसले देश–विदेशमा गुरूङ पोसाकको प्रचार मात्र गरेको छैन, सिङ्गो देशको पहिचानसमेत बढाएको छ,” संयोजक गुरूङले बताउनुभयो । उनले उहाँले भन्नुभयो, “प्रतियोगिताले बालबालिका र युवाहरुलाई आफ्नो वेशभूषा र संस्कृति सिक्न प्रेरणा दिएको छ।”

तमु ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरूङका अनुसार, डिजिटल माध्यमबाट सञ्चालित यो प्रतियोगिताले नेपालका विभिन्न जातजातिमा भावनात्मक, सांस्कृतिक, र सामाजिक चेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

तमु ल्होसारको अवसरमा उत्कृष्ट फोटोहरुलाई नगद, ट्रफी, प्रमाणपत्र, र अन्य उपहार प्रदान गरिएको छ। उत्कृष्ट १० भित्र पर्ने फोटोहरुलाई पनि गुरूङ पोसाक सहित प्रमाणपत्र र उपहार दिइएको थियो। कार्यक्रमका क्रममा प्रतियोगितामा सहयोग पु¥याउने दाताहरूलाई सम्मान पनि गरिएको छ ।

नेपाल तमु (गुरूङ) विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरूङका अनुसार, सीमित स्रोतसाधनका बाबजुद गुरूङ पोसाकको संरक्षण र प्रवद्र्धनमा प्रतियोगिताले उल्लेखनीय योगदान पु¥याएको छ। कार्यक्रममा अतिथिहरुले सामाजिक सञ्जालको सकारात्मक प्रयोग गरेर यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पु¥याउने बताएका थिए।

“कला, संस्कृति, र वेशभूषा हाम्रो पहिचान हो; यसको संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने नाराका साथ तीन महिनासम्म सञ्चालन गरिएको यो फोटो प्रतियोगिताले गुरूङ समुदायको पहिचानलाई थप मजबुत बनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • समाचार
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0