धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङ,५ पुस
नेपाल पत्रकार महांसघ धादिङका संस्थापक सचिव तथा पूर्वअध्यक्ष पत्रकार स्वर्गिय राजेन्द्र प्रताप शाहको शालिक निर्माण हुने भएको छ । नवनिर्वाचित कार्यसमितिको पदभार पछिको पहिलो निर्णय अनुसार स्वर्गीय पत्रकार शाहको शालिक महासंघको प्रांगणमा निर्माण गर्ने निर्णय भएको हो ।शmुक्रबार प्रमाणपत्र वितरण तथा पदभार कार्यक्रमकै अवसर पारेर पत्रकार शाहको शालिकको शिलान्यास गरीएको छ ।
शिलान्यास समारोहरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामेश्वर कार्की,प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष डा.मुरारी अधिकारी,निर्वतमान अध्यक्ष राजाराम शर्मा लगायतको सहभागिता रहेको थियो ।नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारी नेतृत्वले पहिलो काम स्वरुप स्वर्गिय राजेन्द्र प्रताप शाहको शालिकको शिलान्यास गरेका होे ।पत्रकार शाहको वि.सं.२०७८ चैत्र ३ गते ६० वर्षको उमेरमा काठमाण्डौं स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।यस अघि संस्थापक अध्यक्ष स्वर्गिय सिताराम प्रसाद बर्माको पनि महासंघको प्रांगणमा शालिक निर्माण गरिसकिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |