Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया

लैङ्गिक हिंसाले मनमा पर्ने असर व्यवस्थापन गर्न थापागाउँमा अन्तरक्रिया

२३७२ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार (१ साल अघि)
लैङ्गिक हिंसाले मनमा पर्ने असर व्यवस्थापन गर्न थापागाउँमा अन्तरक्रिया

धादिङ,१४ मंसिर
नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर ४ थापाँगाउँमा लैङ्गिक हिंसाबाट उत्पन्न हुने मनोसामाजिक समस्या व्यवस्थापन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार थापाँ गाउँमा लैङ्गिक हिंसाले निम्ताउने मनोसामाजिक समस्या न्युनीकरण गर्न सचेतना कार्यक्रम सम्पन्न भएको हो।

सामाजिक विकास समितिका संयोजक मन्जु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको सचेतना कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा वडा सदस्य बबिता सिंह ठकुरी,डालीया बहादुर नेपाली,हेम बहादुर श्रेष्ठ,नीलकण्ठ नगरपालिकाका महिला विकास शाखा अधिकृत उर्मिला थपलिया,गैरी गाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक रिता श्रेष्ठ,वडा नम्बर ४ वडा सचिव बबिता हुमागाई,वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल,आधारभुत स्वास्थ्य संस्थाका सुनिता कुमाल,मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महिला विकास शाखा अधिकृत उर्मिला थपलियाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान,नगरपालिकाले गरीरहेको काम र महिला शसक्तिकरणको लागि भईरहेको कामको विषयमा जानकारी गराउनु भएको थियो ।यसैगरी मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले हिंसा भनेको के हो ?हिंसाको प्रकार, हिंसा हुनुको कारण,हिंसाबाट उत्पन्न हुने मनोसामाजिक समस्या र समाधानको विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्सालले लैङ्गिक हिंसा हुनुको कारण,वित्तीय साक्षतारताको महत्व,आर्थिकमा पहुँच बनाउदा हुने फाईदाको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममालाई सम्बोधन गर्नुहुदै वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले महिलाहरुको शसक्तिकरणको लागि वडाले विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको बताउनुभयो ।वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा लिएका सहभागीहरुलाई तालिम पश्चात आयआर्जनमा जोड्ने भन्दै उहाँले आर्थिक रुपमा सबल हुन सके हिंसाका घट्नाहरुमा न्युनीकरण हुने बताउनुभयो ।वडा नम्बर ४ लाई समृद्ध बनाउनको लागि महिलाहरुको ठुलो भुमिका रहने भन्दै उहाँले आगामी दिनमा पनि विभिन्न क्षमता मुलक र सिप मुलक कार्यक्रम सन्चालन गरिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • समाचार
    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0