धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,०१ कात्तिक ।
धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुरभञ्ज्याङ्गस्थित सिम्लेमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।
८६ वर्षीया सुन्तली घलेलाई गत राति घर नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घलेको शव घरबाट करिब ५०/६० मिटर पर मृत अवस्थामा भेटिएको थियो। मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरिएको आशंका गरिएको छ।
प्रहरीले घटनामा शङ्कास्पद एक जनालाई नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पठाइएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |