Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

महिलालाई आत्मनिर्भर बनाउन नेत्रावती डवजोङमा ढाका बुनाई तालिम

२९७ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १६, बुधबार (८ महिना अघि)
महिलालाई आत्मनिर्भर बनाउन नेत्रावती डवजोङमा ढाका बुनाई तालिम

धादिङ,१६ असोज ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–५ का महिला दिदिबहिनीहरूले ३ महिने ढाका बुनाई तालिम सम्पन्न गरेका छन्। वैकल्पिक आयआर्जनका रूपमा ढाका बुनाईलाई रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।

ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा एइआइएन लक्जम्वर्ग र पाविल साना किसान कृषि सहकारी संस्था लिमिटेड नेत्रावती–५ को सहयोगमा सञ्चालन गरिएको तालिम, नेत्रावती डवजोङ गाउँपालिका र वडा कार्यालयको समन्वयमा मंगलबार समापन भयो।

समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै, आधारभूत तालिम लिएका महिलाहरूलाई आगामी दिनमा एड्भान्स तालिम पनि प्रदान गरिने बताउनुभयो । उहाँले रोयम नेपालको कार्यलाई सराहना गर्दै, थप तालिमले महिलाहरूलाई आयआर्जनको अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष हरि अधिकारीले पनि तालिम लिएका महिलाहरूलाई अन्य सामग्री बुनाइको तालिम प्रदान गरिने र प्रशिक्षण दिन सक्ने क्षमतामा विकास गर्न सहयोग गरिने बताउनुभयो । उहाँले महिलाहरूलाई थप तालिम आवश्यक भएमा वडा कार्यालयले सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो

रोयम नेपालका परियोजना संयोजक हरिशरण धितालले यो तालिम महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी मंसिरदेखि एड्भान्स तालिम सुरु गरिने बताउनुभयो ।

नेत्रावती डवजोङ गाउँपालिकाका ९ जना महिलाले यो तालिम लिएका छन्। उनीहरूले वैकल्पिक आयआर्जनको बाटो खुलेको र फुर्सदको समय सदुपयोग गरेर आम्दानी गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

तस्विर  : नेपाल पथ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

  • सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

  • प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

  • मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

  • समाचार
    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0