प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,१३ असोज ।
उत्तरी धादिङको खनियाबास गाउँपालिकामा कृषि हाट बजारको उद्घाटन गरिएको छ। वडा नम्बर ३, तल्लो बृचेत ९नेपाल चोक० मा भव्य कार्यक्रमसहित विभिन्न कृषक समूहहरूले उत्पादन गरेको तरकारीहरूको प्रदर्शन गर्दै बजारको शुभारम्भ गरियो।
हाट बजारमा हरियाली कृषक समूह र प्रगतिशील आमा समूहले उत्पादन गरेको टमाटर, तितेकरेला, फर्सी, खुर्सानी, बन्दागोभी, र लत्ताकपडा जस्ता सामग्रीहरू राखिएका थिए।
यो हाट बजार प्रत्येक शनिबार सञ्चालन हुनेछ, र गाउँपालिकाले यसलाई उत्सवको रूपमा मनाउँदै लैजाने योजना बनाएको वडा नम्बर ५ का अध्यक्ष रबिन कुमार तामाङले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले स्थानीय अर्गानिक कृषि सामग्रीको बिक्री वितरणमार्फत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै स्वरोजगार र समृद्ध खनियाबासको निर्माणमा सहयोग पुग्ने बताए।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |