Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

धादिङका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मटुरोग बारे परामर्श

११६८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार (१ साल अघि)
धादिङका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मटुरोग बारे परामर्श

धादिङ, ११ असोज ।
धादिङबेशीमा रहेका योग साधना केन्द्रहरुमा स्वास्थ्य जाँच तथा मुटु रोग बारे परामर्श कार्यक्रम गरिएको छ । हर्ट फाउन्डेशन धादिङको आयोजनामा विश्व मुटु दिवस २०२४ को अवसरमा स्वास्थ्य जाँच तथा परामर्श गरिएको हो ।

शुक्रबार धादिङवेसी बजारमा रहेका पतंजलि योग समिति धादिङ राधाकृष्ण योग साधना केन्द्र, वगैंचा योग साधना केन्द्र र सित्तलबजार योग साधना केन्द्रमा सुगर, रक्तचाप जाँच तथा मुटुरोगको बारेमा परामर्श प्रदान गरिएको हो ।

राधाकृष्ण योग साधना केन्द्र र नारायणस्थान योग साधना केन्द्र विचबजारमा डा. दिनेश रेग्मी तथा धादिङ हर्ट फाउण्डेशनका सचिव विष्णुलाल श्रेष्ठको नेतृत्वमा, स्वास्थ्य कर्मीहरु जुनु श्रेष्ठ, अनिता सेंडाई ढकाल, सुमित्रा श्रेष्ठको सहभागितामा मुटुरोगको बारेमा परामर्श प्रदान गरिएको थियो । जसमा ७१ जनाको सुगर र रक्तचाप जाँच गरिएको हर्ट फाउण्डेशन धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बगैंचा योग साधना केन्द्रमा डा. विवेक भण्डारी तथा धादिङ हर्ट फाउण्डेशनका निः सभापति कृष्णलाल उप्रेतिको नेतृत्वमा, स्वास्थ्य कर्मीहरु अर्जनभक्त श्रेष्ठ, सुदिप ठकुरी, तथा हर्ट फाउण्डेशन धादिङका आजिवन सदस्य यम बहादुर श्रेष्ठको सहयोग तथा सहभागितामा मुटुरोगको बारेमा परामर्श दिनुका साथै ४७ जनाको सुगर र रक्तचाप जाँच गरिएको छ ।

त्यस्तै सित्तल बजार योग साधना केन्द्रमा डा. रामचन्द्र रिजाल तथा धादिङ हर्ट फाउण्डेशनका उप–सभापति शान्तविक्रम वानियाँको नेतृत्वमा, स्वास्थ्यकर्मीहरु रिकिना बुढाथोकी, संरचना कडेल, तथा हर्ट फाउण्डेशन धादिङका सदस्य भेषराज ठकुरीको सहयोग तथा सहभागितामा मुटुरोगको बारेमा परामर्श कार्यक्रम गरिएको थियो । जसमा ३७ जनाको सुगर र रक्तचाप जाँच गरिएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार विश्व मुटु दिवसको अवसरमा असोज ११, १२, १३ गते त्रिदिवसिय कार्यक्रम अन्तरगत आज पहिलो दिन तीन वटा साधना केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको हो ।

साथै हर्ट फाउण्डेशन धादिङले आज नीलकण्ठ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरको विद्यार्थीहरूलाई नीलकण्ठ क्याम्पसमा उपस्थित गराई मुटुरोगको अवस्था र नियन्त्रणमा हाम्रो भुमिका विषयक निवन्ध प्रतियोगिता समेत आयोजना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0