Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

राष्ट्रिय शिक्षा दिवसमा नीलकण्ठमा हाजिरी जवाफ प्रतियोगिता,विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थी सम्मानित(नाम सहित)

६४० पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ३, बिहिबार (९ महिना अघि)
राष्ट्रिय शिक्षा दिवसमा नीलकण्ठमा हाजिरी जवाफ प्रतियोगिता,विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थी सम्मानित(नाम सहित)

धादिङ,३ असोज
राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा,नीलकण्ठ नगरपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नीलकण्ठ बालमन्दिर मावि (ख) समुह प्रथम नीलकण्ठ बाल मन्दिर माविको (क) समुह द्धितिय,चिल्ड्रेनपार्क आवासिय मावि तृतिय हुन सफल भएको छ ।यसैगरी न्यु किबो बोडिङ स्कुल सान्त्वना हुन सफल भएको छ । प्रथम हुने नीलकण्ठ बालमन्दिर मावि ख ले १ सय ९०,नीलकण्ठ बालमन्दिर माविको क समुहले १३०, तृतीय हुन सफल चिल्ड्रेपार्क माविले १ सय २५ र सान्त्वना हुन सफल भएको न्यु किबो बोडिङले १ सय ५ ल्याउन सफल भएको छ ।

प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई नगद क्रमस ५ हजार,४ हजार र ३ हजार, ट्रफि र प्रमाणपत्रबाट पुरस्कुत गरीएको थियो । प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका २८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।त्यसैगरी नीलकण्ठ नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८, १० र १२ बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो।नगरपालिकाले कक्षा १० र १२ कक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने विद्यालयहरुलाई अंकको आधारमा प्रथम,द्धितिय र तृतीय हुन सफल विद्यालयलाई सम्मान गरीएको छ ।कक्षा १० को परिक्षामा सामुदायिक तर्फ प्रथम हुने वरपिपल आवि प्रथम,सुनौलो भैरवी मावि द्धितिय र शंखादेवी मावि तृतीय हुन सफल भएको छ ।

यसैगरी संस्थागत तर्फ चिल्ड्रेपार्क मावि प्रथम,न्यु किबो बोडिङ द्धितिय र एड्भान्स एकेडेमी तृतीय हुन सफल भएको छ । यसैगरी कक्षा १२ को परिक्षामा सामुदायिक तर्फबाट सरस्वती मावि प्रथम,महेन्द्र मावि द्धितिय र सांकोष मावि तृतीय हुन सफल भएको छ । संस्थागत तर्फ सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने धादिङ बोडिङ मावि प्रथम,चिल्ड्रेपार्क मावि द्धितिय र एड्भान्स मावि तृतीय हुन सफल भएको छ ।यसैगरी कक्षा ८ मा ४ जिपिए ल्याउने सुनौलो भैरवी माविकी सन्जिवनी पोख्रेल र कक्षा १० को परिक्षामा ४ जिपिए ल्याउने न्यु किबो बोडिङका सिल्पा श्रेष्ठलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट पुरस्कृत गरीएको छ ।

यसैगरी शैक्षिक सत्र २०८० को कक्षा ८ को परिक्षामा सामुदायिक तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल सुनौलो भैरवी माविकी सन्जिवनी पोख्रेल प्रथम,नीलकण्ठ माविकी विपिसा सुवेदी द्धितिय र नीलकण्ठ माविकै कृति श्रेष्ठ तृतीय हुन भएको थियो ।उहाँहरुलाई क्रमम ५ हजार,४ हजार र ३ हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । यसैगरी कक्षा ८ को संस्थागत विद्यालयबाट न्यु धादिङ बोडिङ स्कुलका पाविल श्रेष्ठ प्रथम,न्यु धादिङ बोडिङ स्कुलका मूस्कान तामाङ द्धितिय र धादिङ बोडिङ स्कुलका पद्युम्न कार्की तृतीय हुन सफल हुनुभएको थियो । उहाँहरुलाई पनि क्रमश ५ हजार,४ हजार र ३ हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो ।

यसैगरी शैक्षिक सत्र २०८० को कक्षा १० को परिक्षामा उत्कृष्ट अंक ल्याउने नीलकण्ठ मावि बाटै क्रमश अनुष्का अधिकारी प्रथम,आशिष प्याकुरेल द्धितिय र सफलता सिलवाल तृतीय हुन सफल हुनुभएको छ । संस्थागत तर्फबाट न्यु किबो बोडिङ स्कुलका सिल्पा श्रेष्ठ प्रथम,एड्भान्स एकेडेमीका एन्जिल बसौला द्धितिय,उड्भान्स एकेडेमीका विकास लम्साल द्धितिय र चिल्ड्रेनपार्क आवासिय माविका सुहना श्रेष्ठ तृतीय,न्यु किबो बोडिङ स्कुलका दिवस्पति अधिकारी र शिव सम्राट अर्याल तृतीय हुन सफल हुनुभएको छ ।

यता कक्षा १२ को परिक्षा तर्फबाट नीलकण्ठ बालमन्दिर माविबाटै एसिस लगुन प्रथम,कन्चना पौडेल द्धितिय र सुनिल थापा मगर तृतीय हुन सफल हुनुभएको छ । यसैगरी संस्थागत तर्फबाट चिल्ड्रेनपार्क आवासिय माविका सन्तोष तामाङ प्रथम,धादिङ बोर्डीङ स्कुलका रोजिना भण्डारी द्धितिय र चिल्डे«नपार्क आवासिय माविका ईभ श्रेष्ठ तृतीय हुन सफल हुनुभएको छ।सामाजिक विकास शाखा संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पत्रकार महासङ्घका सभापती राजाराम शर्मा,शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रमुख एबम प्रतिनोधिहरुको आतिथ्यता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0