Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

नीलकण्ठ ४ पौवामा आत्महत्या रोकथाम तथा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न

१०९६ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
नीलकण्ठ ४ पौवामा आत्महत्या रोकथाम तथा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न

धादिङ,२५ भदौ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नीलकण्ठ नगरपालिकामा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सरोकारवाला निकायहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु,वडा भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु,सामाजिक शिक्षक,टोल सुधार समितिका अध्यक्ष,सहकारीका अध्यक्ष लगायत पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा आत्महत्याको दर बढ्दै गएकोले यस्तो सचेतना मुलक कार्यक्र सन्चालन गरीएको वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ४ मा विगत ५ महिनामा ६ जनाले आत्महत्या गरेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्क्षतामा सम्पन्न भएको कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडी,मनोसामाजिक परामर्शकर्ता रामकुमार थापा,वडा सदस्यहरु,विविभन्न पार्टीका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

आत्महत्याका घटना बढ्दै गएको भन्दै त्यस्ता घटनाको रोकथामका लागि सचेतना फैलाउने उदेश्यले सरोकारवालाको उपस्थितमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले आत्महत्याको वर्तमान अवस्था,जिल्ला र नगरपालिको अवस्था,आत्महत्या दुरुत्साहन सम्बन्धी कानुनी सचेतना तथा सामी कार्यक्रमले गरीरहेको कार्यको विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले मानसिक स्वास्थ्य, आत्महत्या भनेको के हो?यसको लक्षण, आत्महत्या गर्नुको कारण, रोकथामका उपाय र चुनौतीको वारेमा सहजिकरण गर्नुभएको थियो ।

उहाँले मानसिक तथा मनोसामाजिक समस्यासँगै भ्रम, लाल्छना, जनचेतनाको कमी, बेरोजगारी,बैदेशिक रोजगारी,घरेलु हिंसा,लागुपदार्थको प्रयोग लगायतको कारणले आत्महत्याका घटना बढ्दै गएको अवस्थामा आत्महत्या रोकथामको लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै थापाले आत्महत्या गर्ने व्यक्तिहरुले देखाउने लक्षण,परिवार र समाजले खेल्नुपर्ने भुमिका लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।यसैगरी सहभागीहरुले यस्तो कार्यक्रमहरु विद्यालय स्तर,गाउँ स्तरमा लैजानुपर्ने बताउनु भएको थियो । यसैगरी वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले आगामी दिनहरुमा यस्ता किसिमका कार्यक्रमहरु गाउँ स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी आजै नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शखाको आयोजनामा स्वास्थ्य स्वयंम सेविका लगायतको उस्थितीमा अन्तररक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आत्महत्या रोकथामका लागि सचेतना जगाउन हरेक वर्ष सेम्टेम्वर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • समाचार
    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0