काठमाडौँ, २४, भाद्र ।
मार्पाक प्रिमियर लिग (MPL) मा आबद्द खेलाडी तथा खेलप्रमीहरु लगायत समग्र धादिङ्गका खेलप्रमीलाई Cambridge काे Balaju शाखाले नि:शुल्क IELTS पढाउने भएकाे छ ।
धादिङ्गकाे बिकट उत्तरी भेग साबिक मार्पाककाे पहिचान फुटसलकाे माध्यामबाट कायम राख्ने अभियान “मार्पाक प्रिमियर लिग” (MPL) फुटसल प्रतियाेगिता मार्फत खेलकुद गतिबिधीसंग जाेडिएर खेलकुदसंगै बैदेशिक अध्ययनकाे याेजनामा रहेका तमाम धादिङ्गबासीहरुकाे लागि महत्वपुर्ण भुमिका निर्बाह गर्ने हेतुले धादिङ्गका खेलप्रमीहरुलाई विशेष छुट सहित निशुल्क IELTS अध्ययन गराउने घाेषणा गर्नुभएकाे Cambridge बालाजु शाखाकाे निर्देशक अनिल सिंखडाले बताउनुभयाे ।
आगामी दिनहरुमा MPL काे शैक्षिक पार्टनरकाे रुपमा रहेर काम गर्ने साथै MPL आयाेजक समितिका संयाेजक, ब्यबस्थापक लगायत सदस्यहरुले सिफारिस गरेका अन्य जिल्लाका सिमित ब्यक्तिहरुलाई समेत निशुल्क अध्यापन गराउन सकिने सिंखडाले जानकारी दिनुभयाे ।
साथै काेरियन भाषा अध्ययनकाे तयारीमा रहेका सम्पुर्ण धादिङ्गका स्थानियहरुलाई ५० % छुटकाे ब्यबस्था गरिएकाे सिंखडाले जानकारी दिनुभयाे । Cambridge बालाजु र छाङ्गी काेरियन भाषा केन्द्र बालाजुका निर्देशक सिंखडा साबिक मार्पाक -३, पाेल्चेतका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |