प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, १८ भाद्र ।
चिल्ड्रेनपार्क आवसिय माध्यामिक विद्यालयमा हस्तकला प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक कार्यपात्रो अनुसार कक्षा एकदेखि नौ सम्मका विद्यार्थीहरुको सहभागितामा हस्तकला प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले Drawing and painting, Recycled art, Textile art, Paper craft, Modeling मा प्रतिस्पर्धा गरेका अतिरिक्त कार्यक्रम संयोजक केशबराज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी कक्षा १ देखि ९ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीहरुको नतिजा :
Annual Arts and Crafts Exhibition and Competition_compressed





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |