धादिङबेशी । धादिङमा २६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार नीलकण्ठ नगरपालिका–१० बाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
आफूलाई असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थिईन । सोही जाहेरीको आधारमा निजलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
आरोपित बालकलाई हाडनाता जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतले असार २३ गते नै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |