Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

धादिङका करिब ६० हजार बिरामीले लिए आयुर्वेद सेवा

१७९१ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
धादिङका करिब ६० हजार बिरामीले लिए आयुर्वेद सेवा

धादिङ,२० असार ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले आयुर्वेद सेवा प्रवद्धन गर्नको लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा आर्थिक बर्ष २०८०÷८१ को असार १५ गतेसम्म आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले गरेको सेवाको बारेमा कार्यालयका प्रमुख डा. अमुल्य दाहालले जानकारी गराउनु भएको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङबाट २३ हजार ५४६, नागरीक आरोग्य सेवा केन्द्र धादिङबाट ११ हजार ५७६ र आयुर्वेद औषधालयबाट २४ हजार ७०२ जना गरी आर्थिक वर्ष २०८०/०८१ कोे असार १५ गतेसम्म ५९ हजार ८२१ जनाले सेवा लिएको दाहालले बताउनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले बहिरंग सेवा, फिजियोेथेरापी सेवा, औषधि वितरण, सशुल्क फार्मेसी सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रम, जनचेतना मुलक कार्यक्रम लगाएतको सेवाहरु प्रदान गरिरहेको दाहालको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आयुर्वेद प्रति नागरीकहरुको विश्वास बढ्दै गएको बताउनुभयो ।

कार्यालय प्रमुख अमुल्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको प्रमुख आतिथ्यता तथा धादिङ अस्पतालका निर्देशक गगन कुमार अधिकारी, जन स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

  • समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

  • समाचार
    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0