धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरेको कारमा शंकास्पद वस्तु फेला परेको छ । सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायन कुमार श्रेष्ठको बा १६ च ९१७२ नंम्बरको गाडीमा उक्त सामान फेला परेको हो ।
आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् ।
सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेस कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताउनुभयो। उहाँका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |