नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । सबि एजुकेशन ग्रुप प्रा. लि.ले चितवनमा पहिलो पटक चपस्टिकले खाने प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता सबि एजुकेशन ग्रुपमा जापानी भाषा पढ्ने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको थियो ।
प्रतियोगितामा ३१ जना विद्यार्थीहरुले सहभागिता जनाउनु भएको छ । जापान गएपछि खानेकुराहरु चपस्टिकले खानु पर्ने भएकाले विद्यार्थी भाई–बहिनीहरुलाई नेपाल बाटै सिकाउने र जापान गएपछि सहज होस भन्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा रत्ननगर वासी सुनिल गरुङ विजय हुनु भएको छ । सबि एजुकेसन ग्रुपले आगामी दिनहरु पनि एस्तै अन्य कार्यक्रमहरु गर्ने कम्पनीका संचालक सबिना पोखरेलले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |