Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

धादिङमा कबुलियती वन समूहका सदस्यहरुलाई मौरी पालन तालिम संचालन

८८५ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २८, सोमबार (१ साल अघि)
धादिङमा कबुलियती वन समूहका सदस्यहरुलाई मौरी पालन तालिम संचालन

धादिङबेशी । डिभिजन वन कार्यालय धादिङको आयोजनामा गल्छी गाउँपालिका वडा नं. ५ मा रहेका गैरीगाउ पाखा कवुलियत वन समूह र पतेरों डाडा कबुलियती वन समूहका १६ जना सदस्यहरुलाई मौरी पालन तालिम तथा घार सहितको मौरी वितरण कार्यक्रम सुरुवात भएको छ । आर्थिक बर्ष २०८०।०८१ मा विनियोजित भएको बजेट वाट पांच दिने मौरी पालिन तालिम संचालन गरिएको हो ।

बैरेनी सव डिभिजन बन कार्यालय धादिङको डिभिजन प्रमुख राजकुमार ठाकुरको प्रमुख अभिभाकत्वमा संचालन भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा डिभिजन बन कार्यालय धादिङका कर्मचारीहरुको अभिभाकत्व रहेको छ । तालिमलाई अग्रज कृषक नारायण घिमिरेले सहजीकरण गर्नु भएको छ ।

कबुलियत बन समुहका सदस्यहरुलाई आय मुलक कार्यको लागी क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरि ब्यवसायीक रुपमा मौरी पालन गरि आयआर्जनमा टेवा पु¥याउने उदेश्यका साथ यो तालिम संचालन गरिएको हो ।

पांच दिन सम्म संचालन हुने तालिममा मौरी पालन तालिमको महत्व, देखिएको समस्या र समाधानको उपाय, मौैरीको संरक्षण तथा मौरीको बजारीकरण आदिको बारेमा सहजीकरण हुने र अन्तिम दिन घार सहित मौरी बितरण, टोपी, पन्जा कुईन गेट समेत बितरण गरिने डिभिजन बन कार्यालय धादिङका कर्मचारी अर्जुन कुमार श्रेष्ठले बताउनु भयो ।

कबुलियती वन समूहको सदस्यहरुको आर्थिक सामाजिक, सास्कृतिक अवस्थामा परिवर्तन लेराउनका लागि डिभिजन वन कार्यालय धादिङले प्रयास गरिरहेको छ । यो तालिम सम्पन्न भएपछि सम्पूर्ण सदस्यहरुले व्यावसायिक रुपमा मोरी पालन गरि आयआर्जनमा बृद्धि हुने अपेक्षा गरिएको छ । आगामी दिनमा मौरीलाई मन पर्ने चिउरी, कल्की फुल लगाएतका बिभिन्न प्रजातीका बिरुवाहरु वृक्षारोपण गरिने प्रमुख अभिभाकत्व ग्रहण गर्नुहुने ठाकुरले जानकारी दिनु भयो ।

कार्यक्रममा कबुलियती वन विकास कार्यक्रम तर्फका डिभिजन सुपरभाइजर सीता कोइराला, वन प्राविधिक सहायक अनुश्या ढुंगाना, समूह परिचालिका अप्सरा पौडेल लगाएतको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0