प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,१२ बैशाख
धादिङबेशीमा भएको नसर्ने रोगहरुको निःशुल्क परिक्षणमा २ सय १५ जनाले सेवा लिएका छन्् ।जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा र सहारा महिला बचत तथा ऋृण सहकारी संस्थाको समन्वयमा नसर्ने रोगहरुको निशुल्क परिक्षण गरिएको हो। सहारा साकोसको कार्यालयमा भएको कार्यक्रममा सुगर, प्रेसर, हाइट ,वेट ,पिसाब लगायतको परिक्षण गरिएको थियो ।संस्थामा सदस्य भएका र सदस्य नभएका सबैलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा २ सय १५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको सहारा महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष पार्वती राई खाँणले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |