धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ, १२ बैशाख ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका मापार्कमा चौथो नेत्रावती डबजोङ गाउँपालिका स्तरीय प्रतियोगिता–२०८१ हुने भएको छ । नयाँ बर्ष २०८१ को अबसर पारेर बैशाख १४ गते शुक्रबार निरन्जना माध्यामिक विद्यालयमा प्रतियोगिता हुने भएको हो ।
मार्पाक सामुदायिक क्लबको आयोजनामा हुने प्रतियोगितामा थला गाउँ समाजको सह–आयोजना, नेत्रावती डबजोङ्ग गाउपालिकाको प्रायोजन, गजकेशर थामे अधिकारी कल्याण समाजको सह–प्रायोजन, निरन्जना मा. बि. को संयोजन तथा वडा नं. १ को कार्यालयको प्राबिधिक सहयोग रहेको छ ।
प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र, चौथो र पाचौ हुने २ जनालाई नगद तथा प्रमाणपत्र र छैटौ हुने ३ जनालाई आकर्षक गिफ्ट र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सहभागि सबैलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक काजिराम अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा गाउँपालिका भित्रका कक्षा ४ देखि कक्षा १० सम्मका बिध्यार्थीहरु सहभागी हुने छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |