वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न १२ मा अन्तर विद्यालय वडा स्तरीय छात्रा भलिबल प्रतियोगिता सप्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा शुक्रबार अन्तर विद्यालय वडा स्थानीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा वडा भरिका ५ वटा मा.वि.विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा पशुपति मा.वि. प्रथम भएको छ भने द्वितीय साङकोस मा.वि. तृतीय पञ्चकन्या मा.वि. भएको छ । प्रथम,द्वितीय ,तृतीय हुने बिद्यालयलाई प्रमाण पत्र,ट्रफी ,मेडल प्रदान गरिएको थियो ।
वडाले विगत बर्षामा पनि यस्तो कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्म राज भण्डारीले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |