वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,०३ फागुन ।
नीलकण्ठ नगरपालिका–३ धादिङका सन्दिप अधिकारी सितोरियो कराँते खेल खेल्न बुधबार युएइ गएका छन् । युएइमा हुन लागेको कराँते खेलमा नेपालबाट भाग लिन उनी युएइ गएका हुन् ।
अन्तर्राष्ट्रिय खेल खेल्न निकै उत्साहित बनेको अधिकारी बताउँछन् । १९ वर्षिय सन्दिप बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । खेल जगतमा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन उनको परिवार, विद्यालय तथा कराँतेका गुरुहरुको ठूलो देन रहेको उनले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |