धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम धादिङबेशीमा संचालन भएको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र विषयगत शाखाका प्रमुखहरुलाई अभिमुखिकरण गरिएको हो ।
बुधबार पहिलो चरणमा नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना र नेत्रावती डबजोङ गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख र विषयगत शाखा प्रमुखहरुलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय धादिङका ल्याब टेक्निसियन निरिक्षक इन्द्र बहादुर राईले जानकारी दिनुभयो ।
कार्यक्रममा क्षयरोग, मलेरिया र एच.आइ.भि सम्बन्धि देश, प्रदेश, जिल्ला र स्थानिय तहको अवस्थाको बारेमा जानकारीका साथै स्थानिय तहले गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।
१३ वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र विषयगत शाखाका प्रमुखहरुलाई ३ चरण गरेर अभिमुखीकरण कार्यक्रम गरिने ल्याब टेक्निसियन निरिक्षक राईले .बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |