निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नं ३ का नागरिहरुको लागि वडाले निशुल्क आँखा जाँच सेवा सुरु गरेको छ । नागरिकहरलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्धेश्यले निशुल्क आँखा जाँच सेवा सुरु गरिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार देखि २०८१ साल माघ मसान्तसम्म नागरिहरुले निशुल्क आँखा जाँच गराउन पाउनेछन् । वडाले वजेट विनियोजन गरी तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङसँग सम्झौता भएकोे श्रेष्ठले बताउनुभयो ।
सम्झौता एक वर्षको भएपनि समयसिमा थपिदै जाने उहाँको भनाइ छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |