Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१७८८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (१ साल अघि)
नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ मार्पाकमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा प्रत्युष नेटवर्क प्रा.लि.को समन्वयमा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता माया चोदेन, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, पालिकाका प्रवक्ता तथा वडा नं १ वडा अध्यक्ष ठाकुर गुरुङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवा, शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु बक्ताको रुपमा आतिथ्यता रहेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा भएका विकास निमार्णका काम, सेवा प्रवाहको विषयमा एक रुपता ल्याउनको लागि, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन,पालिकामा शुसासन,पारदर्शिता,र जवाफदेहिताको लागी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका विषयमा सवालहरु उठाएका थिए ।

उठेका सवालहरुको जवाफ दिनुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेरराम शाहले गाउँपालिकाको सेवा प्रवाहमा आगामी दिनमा थप चुस्त दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समृद्ध नेत्रावती डबजोङ बनाउनको लागि स्थानिय नागरिकहरुको भुमिका आवश्यक रहेको भन्दै उहाँले पालिकाको बिकास निर्माणमा साथ र सहयोग गर्नको लागि समेत आग्रह गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्ष सितामाया चोदेनले महिला सिमान्तकृत र दलितहरुको लागि विषेश योजना बनाएर कार्य सम्पादन गरिरहेको बताउनु भएको छ । गाउँपालिकाले १ नं वडालाई विषेश प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाई छ ।

त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको सम्बोधन क्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले निर्वाचन अघि गरेको प्रतिबद्धता पुरा गर्ने गरि गाउँपालिका अघि बढेको बताउनुभएको छ । गाउँपालिकाको विकास निमार्णको लागि संघ र प्रदेशसँग समेत समन्वय गरेर काम गर्ने स्पष्ट पार्नुभयो । आगामी दिन गाउँपालिकाले अभै प्रभावकारी र छिटो छरितो ढंगबाट कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

  • निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

  • निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

  • समाचार
    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0