धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । ज्वालामुखी गाउँपालिकाले नदी/खोलामा विद्युतीय करेन्ट तथा हानिकारक विषादीको प्रयोग बन्द गर्न आग्रह गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका विभिन्न नदि/खोलानालामा विद्युतीय करेन्ट तथा हानिकारक विषादीको प्रयोग बन्द गर्न आग्रह गरेको हो ।
विभिन्न व्यक्ति तथा समुहबाट विद्युतीय करेन्ट तथा हानिकारक विषादीको प्रयोग गरी माछा मार्ने कार्य भए÷गरेको भनी सरोकारवाला व्यक्ति तथा नागरीक समाजबाट जनगुनासो आएको सम्बन्धमा गाउकार्यपालिका कार्यालयको ध्यानाकर्षण भएको सुचनामा भनिएको छ ।
गाउँकार्यपालिका बैठकको निर्णय अनुसार उक्त स्थान तथा क्षेत्रमा प्रतिकुल प्रभाव गर्ने गरी विद्युतीय करेन्ट तथा हानिकारक विषादीको अवैध प्रयोग पुर्ण रुपले बन्द गर्नको लागि गाउँपालिकाले अनुरोध गरेको हो । सुचना विपरीत हुने गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सुचनामा भनिएको छ । साथै यस प्रकारका गतिविधि गरिरहेको पाइएमा नजिकैको प्रहरी चौकी, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय एवं जनप्रतिनिधि/पदाधिकारीहरुलाई जानकारी गराउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |