धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङमा फागुन ४ गते सालक दिवस मनाईने भएको छ । आज डिभिजन वन कार्यालय धादिङमा शिक्षकहरु र संचारकर्मीहरु सँग बैठक बसि फागुन ४ गते शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा सालक दिवस मनाउने निर्णय गरेको हो ।
धादिङका नागरिकहरुलाई शालकको बारेमा जानकारी नभएको हुनाले सचेतना जगाउने र संरक्षण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय धादिङको संयोजकमा दिवस बनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
शालकको बारेमा जानकारी नहुँदा चोरी तस्करी बढेकोले यसको संरक्षण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |