Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

प्रहरी जनताको साथी रहेछ भन्ने सन्देश दिने गरी काम गरेको छुः एसपी मिश्र (भिडियो सहित)

११०९ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार (२ साल अघि)
प्रहरी जनताको साथी रहेछ भन्ने सन्देश दिने गरी काम गरेको छुः एसपी मिश्र (भिडियो सहित)

धादिङ,५ माघ
धादिङ प्रहरीले एक बर्षमा नागरिकहरुले महशुस हुने गरी काम गरेको प्रहरी प्रमुख(एपपी) गौतम मिश्रले बताउनु भएको छ । धादिङ सरुवा भएर आएको दिन बनाएको योजना अनुसार नै काम गरीरहेको बताउनुभो ।नीलकण्ठ एफएमबाट प्रसारण हुने जिल्लाको चर्चित रेडियो कार्यक्रम नीलकण्ठ संवादमा कुराकानी गर्दै उहाँले धादिङको शान्ति सुरक्षा, अपराध, दुर्घटना न्यनुनीकरण र सचेतना लगायतका कार्यमा उल्लेख्य काम भएको बताउनुभयो । फरार अभियुक्त पक्राउ,अस्थाई प्रहरी पोष्ट स्थापना,प्रहरी परिसरको सरफाई,मन्दिर निर्माण,नयाँ फाईल खोल्नुको साथै हिरासत कक्षमा पुस्तकालयको स्थापना पनि एकै बर्षमा गर्न सफल भएको बताउनुभयो ।

बागमती प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढी सचेतनाको कार्यक्रम जिल्लामा भएको भन्दै उहाँले चालक,सहचालक स्वास्थ्य परिक्षण,प्रहरीसँग विद्यार्थी,प्रहरी शिक्षक कार्यक्रम गर्नुको साथै जिल्लामा आपराधिक घट्ना र सडक दुर्घटनामा समेत कमी आएको बताउनुभयो ।प्रहरीलाई जनमैत्री, जनमुखी बनाउनु पर्छ भनेर जनताका सुझाव र सुचनाका आधारमा काम गर्दै अगाडि बढेको भन्दै उहाँले सबैको कारणले आफुले काम गर्न सफल भएको बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लामा १३ सय ७७ वटा कार्यक्रमहरु संचालन भएको बताउनुभयो ।

नागरिकहरुले गरेको अपेक्षा अनुसार नै आफुहरुले काम गरेको भन्दै उहाँले आपराधिक घट्ना भए वा हुन सक्ने सम्भावना भए आफुलाई फोन गर्नको लागि समेत आग्रह गर्नुभएको छ । प्रहरी र जनताबीच नङ मासुको सम्बन्ध हुनुपर्ने भन्दै उहाँले गल्ति गर्ने बाहेक अरु प्रहरीसँग डराउनु नपर्ने स्पष्ट पार्नुभयो । प्रहरी जनताको साथी रहेछ भन्ने भावना जनतामा विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

प्रहरी पमुख एसपी गौतम मिश्रसँग पत्रकार रामकुमार थापाले गर्नुभएको कुराकानीको पुरा भिडियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • समाचार
    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0