प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,२८ पुस ।
माध १ गते धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे फ्याक्सेमा हास्य कलाकार सागर लम्साल(बले) आउनुहुने भएको छ । प्रत्येक बर्ष माघे संक्रान्तिको दिन चमेर गुफा संरक्षण समाजले गोरु जुधाई प्रतियोगता सहित सांस्कृतिक कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । स्थानीय उत्पादन हाम्रो पहिचान,कला संस्कृति बचाउने हाम्रो अभियान भन्ने नाराको साथ प्रत्येक बर्ष फ्याक्सेमा विभिन्न कार्यक्रम हुदै आएको चमेर गुफा संरक्षण समाजका सचिव क्षितीज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा गोरु जुधाई प्रतियोगिता सँगै,लाखे नाच,हास्यकलाकार सागर लम्साल(बले) दिक्षा ठकुरी र कृष्ण प्रसाद गौतमको प्रस्तुती पनि रहेन श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । कार्यक्रममा उखुबाट बनेको परिकारहरुको विक्रि वितरण हुनेछ ।कार्यक्रम अवलोकन गर्नको लागि आयोजकहरुले सम्पुर्णमा हार्दिक अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |