धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । नेपाल क्षयरोग निवारण संस्था, धादिङको २६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धादिङ शाखाका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणाको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका सचिव चन्द्र बहादुर लम्सालद्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठ द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास भएको छ ।
साधारण सभाले जिल्लामा क्षयरोग निवारणका लागी बिभिन्न किसिमका महत्वपूर्ण निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |