प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङबेशी । ग्रामीण यातायात सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । धादिङबेशी स्थित आफ्नै भवनमा आज संस्थाका अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा तथा जेष्ठ शेयर सदस्य पुष्पबिक्रम मल्लको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका महासचिव बद्री प्रसाद सुवेदीद्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
साधारण सभा बाट संस्थाले आगामी दिनमा संवारी साधनको संख्या थप गरि गुणस्तरिय सेवा प्रदान गर्ने, शेयर सदस्य संख्या बृद्धि गर्ने लगाएतका महत्वपुर्ण निर्णय गर्दै साधारणसभा सकिएकोे हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |