प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङबेशी । धादिङमा पौष २८ गते शनिबार विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सरस हुदै धादिङ आएको ३३ के.भि प्रशारण लाईनको भुलभुलेमा पोल थप गर्न, जहरे सवस्टेशनमा रहेको स्टेशन ट्रान्सफरमर मर्मत गर्न तथा प्रशारण लाईनको नजिक रहेको रुखका हागाबिङ्गा काट्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने जनाएको छ ।
शनिबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म धादिङबेशी, जहरे तथा सल्यान्टार सवस्टेशनबाट वितरित सम्पुर्ण फिडर एरियाहरु (नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, बेनीघाट रोराङ, गजुरी, गल्छी, ज्वालामुखी, नेत्रावती डबजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी र आरुघाट गाउँपालिका लगायतका सम्पुर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |