Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

दण्डीबियो प्रतियोगितामा दुवल बहादुर श्रेष्ठको समुह प्रथम,बाघचाल र गट्टा खेलमा कसले मारे बाजी ?

७२४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (१ साल अघि)
दण्डीबियो प्रतियोगितामा दुवल बहादुर श्रेष्ठको समुह प्रथम,बाघचाल र गट्टा खेलमा कसले मारे बाजी ?

धादिङ,२४ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यामिक विद्यालयमा बाघचाल, गट्टा र डण्डी बियो खेल सम्पन्न भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा विद्यालयको समन्वयमा आज बाघचाल, गट्टा र डण्डी बियो खेल सम्पन्न भएको हो ।

डण्डी बियो खेलमा १२४५ अंक ल्याउँदै दुवल बहादुर श्रेष्ठको समुह प्रथम भएको छ भने गोपाल प्रसाद लम्सालको टिम ११५५ अंक ल्याउदै दोस्रो भएको छ । प्रथम र द्धितिय हुने टिमलाइ क्रमश २ हजार र १२०० नगद सहित प्रमाण प्रत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
त्यसैगरी बाघचालमा रामजी लम्साल प्रथम, गेरुनाथ लम्साल द्धितिय, कृष्ण बहादुर दुवाडी तृतिय र चन्द्र बहादुर भटराइ सान्तोना हुनुभएको छ ।
गट्टा खेलमा तारादेवी लम्साल प्रथम, फुरौली श्रेष्ठ द्धितिय, कमलदेवी लम्साल तृतिय र जुनकीरी श्रेष्ठ सान्तोना हुनुभएको छ ।बाघचाल र गट्टामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाण पत्र दोसल्ला सहित क्रमस २५ सय , २ हजार, १५ सय र १ हजार रुपैँयाले पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले जानकारी दिनुभयो ।संस्कृति सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो ।

लोक खेलहरुलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले आयोजना गरीएको प्रतयोगितामा ६० बर्ष कटेकाहरुले मात्र सहभागीता जनाएका थिए ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सामरी भज्यांग माविमा नेपालमै पहिलो पटक बाघचाल, गट्टा र डण्डी बियो खेल प्रतियोगितात्मक रुपमा खेल खेलाइएको हो ।शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रस्ेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा युनेस्को सचिवालयका सचिव हरि प्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज सुवेदी, प्रधानाध्याप नरहरी लम्साल , समाजसेवी वैकुण्ठ प्रसाद लम्सालको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • समाचार
    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0