धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२४ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको लामागुरु महादेव माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले कक्षा ६ देखी ८ को एक समुह र ९ र १० कक्षाको अर्को समुह गरी दुइ समुह बनाएर प्रतियोगिता संचालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्वज बहादुर मगरले जानकारी दिनुभयो ।
६ देखि ८ कक्षा अन्तरगत सुविज्ञ थापा मगर र विनम आले मगर प्रथम, अंकित राना मगर द्धितिय र करिना राना मगर तृतिय भएका छन् ।
त्यसैगरी कक्षा ९ र १० अन्तरगत सुस्मा गुरुङ प्रथम, एन्जीला राना मगर द्धितिय र अनिशा राना मगर तृतिय भएका छन् ।
साथै विद्यालयमा भएको प्रतियोगिताको अवसर पारेर नीलकण्ठ नगरपालिका वडा नं २ सिउँडीबारका अन्नपुर्ण आमा समुहले विद्यालयलाई १० हजार सहयोग प्रदान गरेको छ । उक्त रकम अन्नपुर्ण आमा समुहकी अध्यक्ष विमला राना मगरले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |