Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

अमेरिकन सरकार र नीलकण्ठ सरकारबिच नीलकण्ठमा हुने(जिटुजी) प्रस्तावित कार्यक्रम माथि छलफल

८१३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
अमेरिकन सरकार र नीलकण्ठ सरकारबिच नीलकण्ठमा हुने(जिटुजी) प्रस्तावित कार्यक्रम माथि छलफल

धादिङ,२४ पुस
अमेरिकन सरकारको साझेदारीमा(जिटुजी)मोडेलमा गर्ने प्रस्तावित कार्यक्रम सम्बन्धी छलफल कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका र अमेरीका सरकारबीच सम्झौता भई नीलकण्ठको कृषि क्षेत्र र जलवायु परिवर्तनको क्षेत्रमा गर्न सकिने कामहरुको विषयमा दफाबार छलफल भएको हो ।७० प्रतिशत अमेरीकी सरकार(युएसआईडी) र ३० प्रतिशत नीलकण्ठ नगरपालिकाको साझेदारीमा नीलकण्ठको १४ वटै वडामा गर्न सकिने कामको विषयमा छलफल भएको हो।

नीलकण्ठ नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, ,युएसएआईडीका डेपुटी डाईरेक्टर डेभिड म्यान,युएसएआईडीका शुसिल पौडेल,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,१४वटै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरु,एक्सन नेपालका कार्यकारी निर्देशक कमल ढुंगाना,युएसआईडीकै कल्पना अर्याल,तयार नेपालका सुधा रिमाल लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा जिटुजी मोडेलमा नीलकण्ठमा गर्न सकिने कामको विषयमा प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले प्रस्तुतीकरण गर्नुभएको थियो ।

जिटुजी माध्यमबाट हुने कामलाई समय सिमा भित्र सक्ने गरी काम गर्नुपर्ने नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो।नीलकण्ठ नगरबासीको मुहारमा खुसि आउने गरी काम गर्नुपर्ने भन्दै उहाँले जिटुजी माध्यमबाट हुने कामले नीलकण्ठको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो ।कार्यक्रम आउनु भन्दा पनि परिणाम के आयो भन्ने कुरा ठुलो भएको भन्दै ढुंगानाले काम गरेर देखाउने बेला आएको बताउनुभयो । मंगलबार बिहान ८ बजेदेखी भएको छलफल अपराह्न ४ः३० सम्म चलेको थियो । समुहगत छलफल गरी आएको बुँदालाई प्रस्तावित कार्यक्रमको लागि प्रस्ताव गरीएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख दिपक विश्वकर्माले वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोक्नको लागि पनि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।समृद्ध नीलकण्ठ निर्माणको लागि जिटुजी कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले दिगो रुपमा आर्थिक समृद्धीको लागि नगरपालिकाले काम गरीरहेको बताउनुभयो ।नीलकण्ठ नगरपालिका भित्र कृषि उपज संकलन,प्रशोधन,बजारीकरण गर्ने,चिस्यान केन्द्र निर्माण गर्ने,कृषि उपज संकलन तथा विक्रि केन्द्र निर्र्माण तथा सन्चालन,कृषि एम्बुलेन्सबाट सेवा प्रवाह गरिने,कृषि उपजको प्याकेजिङ,व्रान्डिङ तथा बजारीकरण,कृषि सहायता कार्यक्रम अन्तरगत कृषि,भेटेनरी प्राविधिक परिचालन,कृषि क्षमता विकास कार्यक्रम,बिउ बैंक स्थापना गर्ने लगायतको कार्यक्रममाथि छलफल भएको छ।

यसैगरी ३ बर्षभित्र गर्ने गरी प्रत्येक वडामा कोल्ड चेम्बर निर्माण,कृषि सडक स्तरोन्नती गर्ने,कृषि उपज संकलन केन्द्र प्रत्येक वडामा निर्माण गर्ने,कृषि नंशाकन,कृषि अनुसन्धान लगायतको विषयमा काम गर्ने गरी छलफल अघि बढेको छ।कार्यक्रममा युएसआईडीका डेपुटी डाईरेक्टर डेभिड म्यान,युएसआईडीका शुसिल पौडेलले नीलकण्ठ नगरपालिकामा गर्न सकिने काम र चुनौतीको विषयमा सहजीकरण गर्नुभएको थियो।नेपालमै २ वटा नगरपालिका मध्ये नीलकण्ठ नगरपालिकामा उक्त कार्यक्रम सन्चालन गर्न लागिएको हो। कृषि क्षेत्रको विकास र जलवायु परिवर्तको क्षेत्रमा जिटुजी कार्यक्रमले ठुलो भुमिका खेल्नेछ । युवाहरुलाई कृषिमा आकर्षण गर्ने गरी कार्यक्रमको डिजाईन गरीएको नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईरालाले बताउनुभयो।प्रस्तावित कार्यक्रमहरुमा सम्झौता भए नीलकण्ठ नगरपालिको कृषि क्षेत्रमा ठुलो फड्को मार्ने कोइरालाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • समाचार
    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0