Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

पाल्पा सामरी भञ्ज्याङ माविमा भोली बाघचाल,गट्टा र डण्डी बियो खेल हुदै,६० कटेका बिच प्रतिस्पर्धा हुने

६७४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २३, सोमबार (१ साल अघि)
पाल्पा सामरी भञ्ज्याङ माविमा भोली बाघचाल,गट्टा र डण्डी बियो खेल हुदै,६० कटेका बिच प्रतिस्पर्धा हुने

धादिङ,२३ पुस 
नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यामिक विद्यालयमा बाघचाल, गट्टा र डण्डी बियो खेल हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा विद्यालयको समन्वयमा भोलि पुस २४ गते बाघचाल, गट्टा र डण्डी बियो खेल हुने भएको हो।संस्कृति सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले जानकारी दिनुभयो । लोक खेलहरुलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले आयोजना गरीएको प्रतयोगितामा ६० बर्ष कटेकाहरुले मात्र सहभागी हुन पाउनेछन् ।

डण्डी वियो प्रतियोगितामा ५/५ जना गरी १० जनाको २ टिम दर्ता भएको छ । यसैगरी बाघचाल प्रतियोगितामा ४ जनाको एक टिम दर्ता भएको छ भने गट्टा खेलमा महिलाहरु ४ जना बिच प्रतिस्पर्धा हुने लम्सालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । भोली बिहान ११ बजदेखी सुरु हुने प्रतियोगितामा सहभागी हुनको लागि विद्यालयले सबैलाई आग्रह गरेको छ । प्रतियोगितमा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाण पत्र दोसल्ला सहित क्रमस दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैँयाले पुरस्कृत गरिने छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सामरी भज्यांग माविमा नेपालमै पहिलो पटक बाघचाल, गट्टा र डण्डी बियो खेल प्रतियोगितात्मक रुपमा खेलाईन लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

  • गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

  • समाचार
    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0