धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङ जिल्ला सहकारी संघ लिमिटिेडको २३ औ बार्षिक साधारणसभा धादिङबेशीमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा कृषि ज्ञान केन्द्र धादिङका कार्यालय प्रमुख निर्मला गुरुङको बिशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा सचिव युवराज थपलिया द्धारा प्रस्तुत साङगठनिक प्रतिवदेन तथा कोषाध्यक्ष कमलराज कडेँलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
२०९ वटा जिल्ला भरिको सहकारी संस्थाहरु आवद्ध भएको संघले हाल धादिङबेशीमा तरकारी बजार संचालन गरिरहेको छ । साधारण सभाले यस बर्ष सहकारी सम्मेलन गर्ने, सहकारी अनुगमनलाई तिव्रता दिने, सहकारीका संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागी बिभिन्न किसिमका तालिम गोष्ठी लगाएतको गतिबिधिहरु संचालन गर्ने जस्ता आदि निर्णयहरु पास गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |