Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

शहिद स्मृति संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन: मनराज भण्डारी चयन

५३७ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २१, शनिबार (१ साल अघि)
शहिद स्मृति संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन: मनराज भण्डारी चयन

धादिङबेशी । शहिद स्मृति संचार सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी धादिङको सभा हलमा सम्पन्न ५ औँ अधिवेशनले मनराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सुदर्शन खतिवडा, उपाध्यक्षमा संगीता कंडेल, महासचिवमा दिपक विश्वकर्मा, कोषाध्यक्षमा गीता अधिकारी, सचिवमा अमृत तामाङ निर्विरोध चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शुक्र कुमार श्रेष्ठ, अर्जुन प्रसाद खतिवडा, रामेश्वर सिंखडा, हरि कृष्ण लम्साल र राम शरण सेन्चुरी रहेका छन् ।
त्यसैगरी पुष्प राज थपलियाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । जसमा चन्द्र बहादुर लम्साल र सुमन अधिकारी सदस्यमा चयन भएका छन् ।

मनराज भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिक साधारण तथा पाँचौँ अधिवेशनमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, शंकर अधिकारी, सल्लाहकार वेदनिधि अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा र संस्थापक अध्यक्ष उत्तम कडँेलको विशेष आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • समाचार
    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0