Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

स्थानीय तहका रोजगार संयोजकसँगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

५४८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
स्थानीय तहका रोजगार संयोजकसँगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ,१९ पुस 
स्थानीय तहका रोजगार संयोजकहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा आज सम्पन्न भएको छ।सुरक्षित आप्रवासन(सामी) कार्यक्रम र रोजगार संयोजक बीच समन्वय तथा सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम राखिएको(सामी)कार्यक्रममा सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।स्थानीय तहमा रहेका बेरोजार युवाहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारलाई कसरी सुरक्षित, भरपर्दो र लाभदायी बनाउने भन्ने विषयमा छलफल भएको सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक लेखा परिक्षक तथा सामी फोकल पर्सन नारायण न्यौपाने,हेल्भेटास नेपालका भागिराम थारु,डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन शाही,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा १३ वटै स्थानीय तहका रोजगार संयोजकहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको बताउनुभयो । सकेसम्म रोजगारी दिने काम स्थानीय तहको भन्दै अहिले त्यो सम्भव नभएको बताउनुभयो । बैदेशिक रोजगारका क्षेत्रमा नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै सामी कार्यक्रमलाई स्थानीय तहलेनै अपनत्व लिनुपर्ने बताउनुभयो । साथै सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रले गर्ने काम र सुरक्षित बैदेशिक रोजगारको लागि रोजगार संयोजकको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा हेल्भेटास नेपालका भागिराम थारुले बैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर र चुनौती, सुरक्षित वैदेशिक रोजगारको लागि रोजगार संयोजक र सामी कार्यक्रम बीच हुनुपर्ने समन्वय तथा सहकार्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यसैगरी सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी कार्यक्रमले गर्ने काम, रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्र बिच सम्भावित सहकार्यका क्षेत्रहरु र आगामी रणनीतिको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक लेखा परिक्षक तथा सामी फोकल पर्सन नारायण न्यौपानेले सामी कार्यक्रमले गाउँ स्तरमा धेरै राम्रो काम गरीरहेको भन्दै यसलाई शाखानै बनाएर स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो। नागरिकहरुको सोचलाई विकास गर्ने काम सामी कार्यक्रमले गरेको बताउनुभयो । यसैगरी कार्यक्रमकै अवसर पारेर बैदेशिक रोजगारमा मृत्यु भएका परिवारलाई दिईने छात्राबृत्तीको काम स्थानीय तहका रोजगार संयोजकहरुलाई हस्तान्तरण गरीएको छ । यसअघि आप्रवासी श्रोत केन्द्रले समन्वय गर्दै आएको छात्राबृत्तीको काम अब स्थानीय तह आफैले गर्नुपर्ने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • समाचार
    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0