Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङको भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना

२१३५ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १८, बुधबार (२ साल अघि)
धादिङको भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ स्थित भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । बुधबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उक्त अस्थाई प्रहरी पोष्टको उद्घघाटन गर्नु भएको हो ।
उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रले अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने बताउनुभएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/1-badrinatha-gaire-byte.mp3

पछिल्लो समय अपराधिक घट्नाहरु धेरै घटेको हुनाले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।
उक्त प्रहरी पोष्टले धादिङको नेत्रावती डवजोङ गाउपालिका र नुवाकोटको म्यागङ गाउपालिकमा अपराध न्यूनीकरण, अनुसन्धान र कारवाही, कानून कार्यान्वयन, विपद तथा अन्य घटनाको तत्काल उद्दार तथा व्यवस्थापन लगायतका कार्यमा सहयोग पुग्ने अध्यक्ष रिजालको भनाई छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/2-meghanatha-rijal-byte.mp3

एक जिल्लामा अपराध गरेर अर्को जिल्लामा सजिलै जान सक्ने र भ¥याङभुरुङबाट अन्य प्रहरी चौकीहरु पनि निकै टाडा भएको कारणले अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौत्तम मिश्रले बताउनु भयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/3-gautam-mishra-byte.mp3

अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम साहले बताउनु भयो ।
अस्थायी प्रहरी पोष्टको स्थापना भएपछि समाजमा भएका विकृतिहरु न्युन हुने आशा गरिएको स्थानियले बताएका छन् ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/janta-byte-4.mp3

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रको विषेश आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%११%१%२%
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

  • आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0