Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

गुठी समस्या समाधानको लागि राजनीति दलहरुले छलछाम गरेको गुठी पीडितको आरोप

९०२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १७, मंगलबार (२ साल अघि)
गुठी समस्या समाधानको लागि राजनीति दलहरुले छलछाम गरेको गुठी पीडितको  आरोप

धादिङ,१७ पुस
गुठी समस्याको समाधान नभएको भन्दै ज्यामरुङका नागरिकहरु निराश बनेका छन् । निर्वाचन अघि गुठी समस्या तत्काल समाधान गर्छु भनेका राजनैतिक दलका नेताहरुले हाल सम्म काम नगरिदिदा उनीहरु निराश बनेका हुन् ।
गुठी पीडित नागरिकहरुले निर्वाचन अघि नो भोटको अभियाननै सन्चालन गरेका थिए । निर्वाचन अघि दलहरुले गुठी समस्या समाधान गछौँ भनेर साझा प्रतिबद्धता जनाएका थिए । तर निर्वाचित जनप्रतिनिधिहरुले समेत छलछाम गरिरहेकोले धादिङका ३५ सय घरधुरी अहिले निरासमा रहेका स्थानियहरुले आरोप लगाएका छन् ।

नीलकण्ठ नगरपालिका वडा न १०, ११ नेत्रावती डवजोङ गाउँपालिका ५ र आरुघाट गाउँपालिका वडा न ३, ४, ५ का स्थानियहरुले पुस्तौ पुस्ता देखि भोग चलन गर्दै आएको जग्गाहरुमा नापीको बखत तत्कालिन वडा हाकिमको आदेशले तिरो तिर्नका लागी भनेर पुर्जाको एक किनारामा श्री ५ को बायु गुठी लेख्न लगाएको र जग्गा धनीको महलको नाममा श्री ५ बायु गुठी र मोहिको महलमा ब्यक्तिको नाम लेखिएकोले स्थानियहरु समस्यामा परेका हुन् ।पुख्र्याैली जग्गा कतै कसैबाट निगाहा नभएको, नापीको समयमा तिरोमात्र बायु गुठीको तिर्ने गरी रैतानी पुर्जा प्राप्त गरेको, बिगत देखि नै नगदी तिरो मालपोत तिर्दै आएको, उक्त क्षेत्रमा गुठी जग्गा भएको तर आफुहरुको जग्गा संस्थाको लागत नभएको र गुठी संस्था बाट २०७८ साल असोज १७ गते गुठी रैतानी जग्गा हो भनि पत्र दिएकोमा भुमी मन्त्रालय सिस्टमको गल्ती भन्दै पन्छिने काम गरेकोले स्थानियहरु समस्यामा परेका हुन ।

गुठीको जग्गा भएको भए नापीको समयमा गुठी अधिनष्ट भनेर लेखिन्थ्यो तर हाल आएर अधिनस्थ बनाई सरकारले आफुहरुको सम्पती खोसेकोले आन्दोलनमा होमिनुको बिकल्प नरहेको श्री ५ को बायु गुठी समस्या समाधान समिति धादिङ गोरखाका संयोजक ईश्वरी बहादुर लम्सालले बताउनुभयो ।

उर्वर भुमी खेतीयोग्य जमिनमा स्थानियहरुले खेती पाती त गरेका छन्,तर आफ्नो जग्गाहरुको बैङकीङ कारोबार गर्न नपाउँदा स साना ब्यवसाय समेत संचालन गर्न नपाएको स्थानियहरुको भनाई छ ।

उनिहरुले आफ्नो समस्या सरकारले समाधान नगरिदिए आन्दोलनको साथ साथै आत्मदाह गर्न समेत पछि नपर्ने बताएका छन् ।उता निर्वाचित जनप्रतिनिधिहरुले गुठी पिडित स्थानियहरु संग आफुहरु संगसगै रहेको भन्दै समाधानका निमित्त पहल गरिरहेको बताउदै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0