Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको चार वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

३११५ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १६, सोमबार (२ साल अघि)
भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको चार वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङबेशी । भैरवी वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ – ३ धादिङको चार वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको प्रभावको कारण पछिल्लो समयमा केहि सहकारीमा देखिएको समस्याले संचालकलाई गम्भिर वनाएको छ ।

यहि पौष १४ र १५ गते दुई दिन लगाएर चारवर्षे रणनीतिक योजनाको खाका तयार पारेको हो । भैरवी साकोसका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो भने, प्रशिक्षक अनिल विर बज्राचार्यले गोष्ठीको सहजीकरण गर्नु भएको थियो । ’’आर्थिक, सामाजिक तथा व्यवसायिक उन्नतिको लागि, पहिलो रोजाई भैरवी सहकारी’’ परिकल्पना तयार पारेको छ ।

२०५७ सालमा स्थापना भएको भैरवी सहकारीको ०८० असार सम्म २४१८ जना शेयर सदस्य ३ करोड २ लाख १३, तेह्र हजार १०० शेयर पूँजी, १६ करोड ७६ लाख ६५ हजार ९४२ कर्जा लगानी र २५ करोड ७७ लाख २६ हजार१ रुपैयाको कारोबार गरेकोमा, २०८४ सम्म शेयर सदस्यता ४२७१ जना, शेयर रकम पाँच करोड र बचतलाई समयानुकुल वृद्धि गर्नुका साथै चलिस करोडको कारोबार गर्ने लक्ष्य वनाएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

शेयर सदस्यको गम्विर रोगको उपचार तथा दुरघटनाबाट घाईते भई अप्रेशन गराउनु परेको खण्डमा वढिमा रु. ३५ हजार सम्मा भुक्तानी गर्न शेयर सदस्य उपचार कोषको व्यवस्था गरिएको छ । पाँच प्रकारका वचतमा आकर्षक व्याज भुक्तानी र सात प्रकारका कर्जा लगानीमा सुलभ व्याजदर रहेको छ । स्थापना कालदेखि हाल सम्म केहि शेयर सदस्यहरुले लगानीको सावाँ व्याज भुक्तानी नगरेको कारण संस्थाको खुद मनाफा, कर्जा जोखिम कोषमा छुट्याउनु परेकोले गत आवमा ७.२७ प्रतिशत मात्र वितरण गरिएको छ ।

यस वर्ष दाहोरो अंकको मुफाना वितरण गर्न अशुली तर्फ ध्यान दिनु पर्ने भएकोले, जस्तोसुकै कदम चाल्नु परे पनि आफु पछि नहट्ने भन्दै कर्जा भुक्तानी नगर्ने सदस्यहरुलाई अध्यक्ष गणेशकुमार श्रेष्ठले चेतावनी दिनु भएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0