Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

ज्वालामुखीसँग कृषि क्षेत्रमा सहकार्य गर्न सकिन्छः मेयर ढुंगाना

३०३७ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १५, आईतबार (२ साल अघि)
ज्वालामुखीसँग कृषि  क्षेत्रमा सहकार्य गर्न सकिन्छः मेयर ढुंगाना

धादिङ,१५ पुस ।
ज्वालामुखी गाउँपालिकासँग कृषिमा सहकार्य गर्न सकिने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनुभएको छ । स्थानपति कृषि तथा पशुपालन सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाले ज्वालामुखीका कृषकहरुलाई सहयोग गर्न सकिने बताउनुभयो । कृषि उपजहरु राख्ने शित भण्डारण नहुँदा कृषकहरुले उचित मुल्य पाउन नसकेको भन्दै ढुंगानाले नीलकण्ठ नगरपालिकाले निर्माण गर्न लागेको शित भण्डारणमा ज्वालामुखी गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु राख्न दिने वातावरण बनाउने बताउनुभयो ।

दुरीका हिसाबले पनि नीलकण्ठ नगरपालिका नजिक रहेको भन्दै उहाँले ज्वालामुखी गाउँपालिकाका कृषकहरुको लागि पनि शित भण्डारण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी नीलकण्ठ नगरपालिकाले कृषि क्षेत्रको लागि ८० करोड भन्दा बढीको आयोजना गर्न लागिरहेको भन्दै उहाँले बीउ बैंकबाट उत्पादन भएको बिउबिजनहरु पनि सहुलियत रुपमा उपलब्ध गराउने बताउनुभयो । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर सम्मानित पेशा बनाउन सके विदेश पलायन रोक्न सकिने भन्दै उहँले कृषकहरुलाई हरेस नखानको लागि आग्रह गर्नुभयो । नीलकण्ठ नगरपालिकाले कृषि सडक, सिंचाई,शित भण्डारण निर्माण,बीउ बैंक स्थापना लगायत तालिम तथा कृषि यन्त्र वितरण गर्न गरी अमेरीकी सरकारसँगको साझेदारीमा कार्यक्रम सन्चालन गर्न लागीएको ढुंगानाले बताउनुभयो ।

सहकारीका अध्यक्ष दिपक ईटनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल नगरपालिका संघका सल्लाहकार तथा बरिष्ठ पत्रकार सरोज अधिकारी,युवा नेता तथा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईरालाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष,जनप्रतिनिधिहरु,नागरिक समाजका प्रमुखहरु,विद्यालयका प्रधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो । वि.स.२०७३ सालमा स्थापना भएको संस्थाको कुल पुँजी ३५ लाख ४० हजार ६ सय रहेको छ । कुल १३ हजार ५ सय शेयर सदस्य रहेको उक्त संस्थाको कार्य क्षेत्र ज्वालामुखी,नीलकण्ठ,सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिका रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दिपक ईटनी,सचिव,कोषाध्यक्ष लगायतले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0