प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ,१२ पुस ।
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा जारी खेलकुद प्रतियोगितामा निलो सदन अगाडी रहेको छ । यहि पुस ११ गतेबाट जारी भएको निलो सदनले २३ स्वर्ण,१४ रजत र १० कास्य सहित अग्र स्थानमा रहेको छ ।यसैगरी १६ स्वर्ण,२३ रजत,१८ कास्य सहित हरियो सदन दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा १७ स्वर्ण,१६ कास्य र १४ रजत सहित रातो सदन तेस्रो र १७ स्वर्ण,२० कास्य र २४ रजत सहित पहँलोे हाउस चौथो स्थानमा रहेको छ ।विद्यालयको वार्षिक कार्यतालिका अनुसार पौष ११ गतेदेखि खेलकुद कार्यक्रम पुस १३ गते सम्म सन्चालन हुने प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । कक्षा ९ सम्मको विद्यार्थीहरु सहभागि हुने खेलहरुलाई प्रि प्राइमरी, जुनियर, सब जुनियर र सिनियर गरी ४ तहमा खेल खेलाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |