धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । त्रिपुरासुन्दरी गाउँपालिका वडा न ३ साविक मुलपानी गाविसमा इनफारेड बिद्युतिय चुलो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेती,उपाध्यक्ष देवराज धरेल, वडा अध्यक्ष कमल बहादुर थापा लगाएतको बिशेष उपस्थितिमा उक्त सामाग्रीहरुको एक कार्यक्रम बिच हस्तान्तरण गरिएको हो ।
अपांगता भएका व्यक्ति, महिला र समुदायका लागी दिगो ऊर्जा अन्तगर्त समुदायका घरधुरीहरुलाई विद्युतिय चुलो हस्तान्तरण गरिएको हो ।
वागमती प्रदेशको पहिलो, धादिङ जिल्लाको पहिलो व्यवसायिक रुपमा वडाको सबै घरधुरीहरु जुन परिवार मुलपानीमा नै बसोबास गरी बिहान बेलुका खाना पकाउने ऊर्जा दाउरा वा ग्यास प्रयोग गरी रहेका छन् त्यस्ता ब्यक्ती तथा परिवारलाई चुलो बितरण गरिएको थियो ।
कार्यक्रमले नेपाल सरकारको नीति अनुसार सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा घर घरमा विद्युतिय चुलो पु–याउने लक्ष्यलाई सहयोग पुग्ने ग्रामीण आपसी केन्द्र च्ःम् का कार्यक्रम संयोजक शेर बहादुर भण्डारीले बताउनु भयो ।
जर्मन दुताबासको सहयोगमा ग्रामिण आपसि विकास केन्द्रले विद्युतिय चुलो वितरण गरेको हो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |