Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी नीलकण्ठ माविलाई

१७४९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ९, सोमबार (१ साल अघि)
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी नीलकण्ठ माविलाई

धादिङ,९ पुष ।
धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नमुना विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयले जितको छ । पुष ६ गतेबाट सन्चालन भएको प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण जितेर नीलकण्ठ माविले दोस्रो पटक पनि उपाधी जितेको हो । नीलकण्ठ माध्यमिक विद्यालयले २१ स्वर्ण पदक जितेको उपाधी कब्जा गरेको हो ।

यसैगरी धादिङबेसीमै रहेको बालमन्दीर माध्यमिक विद्यालयले ८ स्वर्ण पदक जित्दै दोस्रो हुन सफल भएको छ । प्रतियोगितामा नीजि तर्फको एड्भान्स एकेडेमीले ५ स्वर्ण जित्दै तेस्रो हुन सफल भएको छ । तीन वटा विद्यालयले समान ४ स्वर्ण जित्दै चौथो हुन सफल भएका छन् । सांकोष मावि,पशुपति मावि र शंखादेवी मावि चौथो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा ३१ वटा विद्यालयका १३ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । आईतबार अबेर सकिएको प्रतियोगितामा नीलकण्ठ माविका विद्यार्थीहरुले सांस्कृति प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रम नेपाली काँग्रेसका बागमती प्रदेश सभापति ईन्द्र बानियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा,खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,प्रहरी प्रमुख गौतम मिश्र, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

बिजयी विद्यालयहरुलाई नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी बानियाले खेलकुद क्षेत्रलाई अगाडी बढाउनको लागि प्रत्येक विद्यालयमा एक जना खेल शिक्षक आवश्यक रहेको बताउनुभयो । खेलले देशको प्रतिनिधित्व गर्ने भन्दै उहाँले खेलाडीहरुलाई बिचलित नभईकन खेल क्षेत्रमै लाग्नको लागि आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%७%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

  • समाचार
    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0