Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

उत्कृष्ट सेवा दिने अस्पताल मध्ये धादिङ अस्पताल देशभरकै दोस्रो,पहिलोमा भक्तपुर अस्पताल

४४०७ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ७, शनिबार (२ साल अघि)
उत्कृष्ट सेवा दिने अस्पताल मध्ये धादिङ अस्पताल देशभरकै दोस्रो,पहिलोमा भक्तपुर अस्पताल

धादिङ,७ पुष
देशभरका सरकारी अस्पतालमध्ये धादिङ अस्पताल दोस्रो बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका स्वास्थ्य संस्थाहरूको ’न्यूनतम सेवा मापदण्ड’को रिपोर्टमा धादिङ अस्पतालले ९६ अंक ल्याएर दोस्रो भएको हो । पहिलोमा भने भक्तपुर अस्पताल भएको छ । भक्तपुर अस्पतालले ९७ अंक प्राप्त गरेको छ । अस्पतालले दिने सेवाका आधारमा मन्त्रालयले १०० पूर्णाङ्क राखी नम्बर दिने गर्छ। मापदण्डअनुसार जसको धेरै नम्बर आयो, उसकै सेवा उत्कृष्ट भएको मानिन्छ।यस्तै धादिङ र कपिलवस्तु अस्पतालले पनि राम्रो सेवा दिएको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले अघि सारेका स्वास्थ्यका कार्यक्रममार्फत दिइएको सेवा, विरामीको अनुपातमा स्वास्थ्यकर्मीको उपलब्धता र बिरामीहरूले पाउने छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवाका आधारमा अस्पतालहरूले अंक पाउने गर्छन्।भक्तपुरपछि धादिङ जिल्ला अस्पतालको सेवा उत्कृष्ट रहेको पाइएको छ। धादिङ अस्पतालले ९६ अंक पाएको छ। यस्तै कपिलवस्तु जिल्ला अस्पतालले पनि ९६ अंक ल्याएको छ। सुदुरपश्चिम प्रदेशको बैतडी जिल्ला अस्पतालले ९५ अंक ल्याएर उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। मन्त्रालयको विवरण अनुसार देशभरका जिल्ला अस्पतालमध्ये २६ वटा जिल्ला अस्पालहरूको सेवा मात्रै राम्रो रहेको पाइएको छ।

अन्य अस्पतालले न्यूनतम सेवा पनि राम्रोसँग दिन नसकेको पाइएको हो। सबैभन्दा धेरै बिरामी उपचार गर्ने भनेर चिनिएको चितवनस्थित भरतपुर अस्पतालले दिएको सेवा खासै राम्रो देखिएको छैन। भरतपुर अस्पतालले जम्मा ६४ अंक मात्रै पाएको छ।मन्त्रालयले ८५ भन्दामाथि अंक ल्याउने अस्पतालहरूलाई उत्कृष्ट सेवा दिने सूची (ग्रीन जोन) मा राख्ने गरेको छ। ७० देखि ८५ सम्म अंक ल्याउने अस्पताललाई सन्तोषजनक सेवा दिएको भन्दै ब्लु जोनमा राखिन्छ। यस्तै ५० देखि ७० अंक ल्याउने अस्पतालको सेवा कमजोर भएको मानिन्छ। ती अस्पताललाई एल्लो जोनमा राख्ने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%५%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0