प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ,५ पुष
थाक्रे गाउँपालिका वडा नं ६ मा रहेको जनजागृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उन्नती काठमाडौ र उस्ती फाउनडेशनको सहकार्यमा संचालित बालबालिका सशक्तिकरण परियोजना कार्यक्रम अन्तरगत ५९ जना बालबालिकालाई कपडा वितरण गरिएको हो ।
बिहीबार जनजागृती माध्यामिक विद्यालयका ५९ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला, जुत्ता लगायत न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतिले जानकारी दिनुभयो। प्रति विद्यार्थी चार हजार पाँच सयका दरले २ लाख ५० हजार बराबरको सहयोग गरीएको हो ।
बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नको लागि बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको रुपाखेतीले जानकारी दिनुभयो । उन्नती काठमाडौ र उस्ती फाउनडेशनले थाक्रे गाउँपालिकाको १५ वटा विद्यालयमा शैक्षिक सुधारको क्षेत्रमा काम गरिहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |