धादिङबेशी । धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका -७ खटौती पुल स्थितको पृथ्बीलोकमार्गमा बाटो एकतर्फी संचालन भएको छ ।
खटौती पुलमा अर्को नँया पुल बनाउनको लागि जग खन्ने काम शुरु भएकोले पुरानो पुलको केही भाग लोड गाडीले गर्दा भासिन सक्ने सम्भावनालाई मध्यनजर गरी उक्त पुलमा सिग्नल राखी बाटो एक तर्फी सुचारु रहेको हो ।
उक्त स्थान ई.प्र.का बेनिघाट बाट प्र.स.नि को कमाण्डमा ट्राफिक प्रहरी सहितको टोलिले सहजीकरण गरिरहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |