निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
नेत्रावती डवजोङ समचारदाता । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको बिभिन्न स्थानमा जारी न्युङ्ने मौन ब्रत सम्पन्न भएको छ । वडा न २ र ३ को बिचमा रहेको तिखाढुङ,चौतारा लगाएतको स्थानमा न्युङ्ने मौन ब्रत बसेका थिए । अकालमा ज्यान गुमाएका सम्पुर्ण प्राणीहरुको चिर शान्तिको कामना गर्दै डवजोङ बौद्ध गुम्बा लगाएतका स्थानमा ३ दिने न्युङ्ने पुजा सुरु भएको थियो ।
हरेक बर्ष पुलपाती देखि सुरु भई बिजया दशमीको दिन सकिने यस पुजा नेत्रावती डवजोङमा विगत २० बर्ष देखि हुदै आएको छ । डवजोङ बौद्ध गुम्बामा प्रमुख जंग बहादुर लामा र गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर तामाङको नेतृत्वमा २९ जना सहभागिता मौन ब्रत भएको थियो । पुजामा केहि खान र एक अर्का संग बोल्न पनि नहुने नेत्रावती डवजोङ गाउँपालिकाबाट बिजय तामाङले बताउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |